श्रीमती माइत गएका बेला बाबुले गरे आफ्नै १४ वर्षीया छोरीको बलात्कार

  • बाँके ।
बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । श्रीमती माईती गएको बेलामा ३३ वर्षीय बाबुले १४ वर्षकी छोरीलाई बलात्कार गरेका हुन् ।

गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए ।

नेपाल समाचारपत्रमा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...