कसले मार्न खोेजेको थियो लोकमानसिंह कार्कीको हत्या ?

  • काठमाडौँ । 
तत्कालिन प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियरा दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानिसंह कार्कीले आफ्नो हत्या गर्ने षडयन्त्र रचिएको सुईंको पाएपछि देश छाड्न बाध्य भएको बताएका छन् ।

केही महिना यता प्रवासमा रहँदै आएका कार्कीले तपाईले देश किन छोड्नुभएको हो भन्ने प्रश्नमा जवाफ दिँदै भने, मैले देश छाडेको होईन, छोडाएको हो । मेरो हत्याको योजना बनाइएको रहेछ । घटना र विचार साप्ताहिकबाट ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...