अब १० लाखभन्दा बढी नगदको कारोवार गर्न नपाइने

  • काठमाडौं ।
तपाई कुनै ठुलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगमा गर्न पाईदैन । १० लाख रुपैयाँभन्दा बढाीको आर्थिक कारोवार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस् । 

नगदमा कारोवार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण एैन २०६४ अनुसार कारवाही हुन सक्छ । 

'१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने बैकिंङ प्रणलाीबाटै गर्नुपर्ने ब्यवस्था गरेका छौं', सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने -अर्थ मन्त्रालय र राष्ट बैंकले छलफल गरी यसबारे राजपत्रमा सुचना प्रकाशित कानुनसरह बनाईसकाले कारवाही हुनेछ, आजकोकान्तिपुर दैनिकमा खबर छ ।

२०७४ असार ३१ मा प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...