डेढ महिना वित्न नपाउदै देउवाको किचन क्याविनेटमा किचलो

  • काठमाडौं ।
प्रधानमन्त्री भएको डेढ महिना वित्न लागको छ, तर शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको त कुरै छाडौं, आफ्नै सचिवालय समेत बनाउन सकेको छैनन् । 

एक महिनापछि परराष्ट्र सल्लाहकारमा दिेनश भट्टराई तथा वरिष्ठ सञ्चारविज्ञमा गोविन्द परियार नियुक्त गरेका उनले साउन १ गते केशवराज जोशीलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । 

जोशी स्वकीय सचिवमा नियुक्त हुँदा देउवाको पीए भानु देउवा किन नियुक्त हुन सकेनन् भन्ने प्रश्न कांग्रेस बृत्तमा उठेको छ, यो खबर आजकोदृष्टि साप्ताहिकमा छ ।

२०७४ साउन ३ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...