एउटा यस्तो ठाउँ, जहाँ कसैको पनि तलब गोप्य छैन

  • काठमाडौँ । 
बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्कहरुको तलब सार्वजनिक गरे। कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको छ।

यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ। तर, एउटा यस्तो मुलुक पनि छ, जहाँ कसैको पनि तलब गोप्य हुँदैन। 

जो कोहीले पनि अन्य कसैको तलबबारे सजिलै जानकारी लिन सक्छन्। यस्तो व्यवस्था भएको मुलुक हो नर्वे।

त्यहाँ सर्वसाधारणले अनलाइनमार्फत एकै क्लिकमा आफूले जानकारी लिन खोजेको व्यक्तिको तलब थाहा पाउन सक्छन्।


, ,

प्रतिकृया दिनुहोस्

Loading...