छोरीको प्रेमीको हत्या गर्ने बा,आमा र हजुरबुबाहित पाँच पक्राउ

  • काठमाडौं ।
छोरीको प्रेमीको हत्या गर्ने डेढ बर्षदेखि फरार रहेका बाआमा र हजुरबुबाहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । 

बाराको भोडाहा ४ की प्रियंका साहलाई भेट्न आएका उनका प्रेमी रौतहट सन्तपुर दोस्तिया ७ का २५ बर्षीय पुण्यदेव यादवको २०७२ साल फागुन ४ गते प्रियंकाका अभिपभावकले हत्या गरेका थिए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

२०७४ साउन २० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...