भारतले राख्यो अहिलेसम्मकै खतरनाक प्रस्ताव ! के गर्लान देउवाले ?

  • काठमाडौं । 
भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ ।

नेपालको ईन्धनबजारमा एकाधिरका जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिती जनाउने रणनीति भारतले बनाएको छ ।

२०७४ भदौ ९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...