यी दुई नेताका छोरा बने मेयर पदका उम्मेदवार, पत्याउला त जनताले ?

  • राजविराज ।

संघीय समाजवादी फोरमले तीन दिनअघि यहाँका १८ मध्ये १५ स्थानीय तहमा उम्मेदवार चयन गर्यो ।

अरु तीन तहमा अझै उम्मेदवार छान्न सकेको छैन । आजको कान्तिपुरमा खबर छ ।

फोरमका तर्फबाट बोदेवरसाइन नगरपालिकको मेयर पदमा दुई नेताका छोरा आकांक्षी भए पछि छान्न सकस भएको हो ।

फेरम उपाध्यक्ष तथा तराई मधेस प्रदेश संयोजक रेणुकुमारी यादवका छोरा अभिषेक र केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज अनिरुद्रप्रसाद सिंह यादवका छोरा आतिषकुमार मेयरका आकांक्षी छन् ।

२०७४ भदौ १७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...