दशैको लागी भारतबाटै ६ अर्बको खोसीबोका

  • काठमाडौँ । 
मुुलुकभित्र बर्सेनी करिब ५० अर्ब रुपैयाँको खसीबोका खपत हुने गरेको पाईएको छ । पशुपछी विकास मन्त्रालयको तथ्यांकअनुसार मुलुकभरु १ करोड १० लाख खसीबोका पाडी, बाख्रा छन् । 

तीमध्ये बार्षिक ४० लाख खसीबोका औसत मुल्य १२ हजार रुपैयाँ पर्छ । जसअनसार ४८ अर्ब रुपैयाँको खसीबोका मासु खपत हुने गरेको छ । 

बाँकी मासु आयात हुने गरेको मन्त्रालयको भनाई छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...